अकुत सम्पत्तिमा पनि तानिए शर्मा

जेठ २२, काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुणमडी शर्माको सम्पत्तिमाथि छानबिन अघि बढाएको छ।

विशेष अदालतले शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै उनको सम्पत्तिमाथि अख्तियारले छानबिन थालेको खबर कारोबारमा छ।

विभिन्न व्यापारीक फर्महरुलाई छुट दिएर राज्यलाई अर्बौं रुपैयाँ नोक्सानी पुर्याएको आरोपमा बयान दिने क्रममा अख्तियारले शर्मालाई शुक्रबार पक्राउ गरेको थियो।





Comments

comments

Leave a Reply

18241