प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’

जेठ २२, डोटी। प्रधानन्यायाधीश सुशीला कार्कीले यो देशमा राम्रो काम गरेको कसैले नसहँदो रहेछ भन्नुभयो।

सुदूरपश्चिमको पर्यटकीय क्षेत्र खप्तड भ्रमणका क्रममा आइतबार कार्कीले दिपायल राजपुरमा रहेको उच्च न्यायालय निरीक्षण्को क्रममा सो कुरा बताउनुभएको हो।

कार्कीले लामो समयदेखि जम्मा भएका मुद्दाहरुलाई चाडो किनारा लगाउन निर्देशन दिनुभएको खबर नेपाल समाचारपत्रले छापेको छ।
थियो ।

‘यो देशमा राम्रो काम गरेको कसैले देखि नसहँदो रहेछ । मैले न्याय क्षेत्रमा राम्रो काम गरौंला भन्ने सोचेको थिएँ ।’ कार्कीले भन्नुभयो।





Comments

comments

Leave a Reply

18243