बिकिनी किलर शोभराजको मुटुको भल्भ फेरिने

काठमाडौं, २६ जेठ । बिकिनी किलरका नामले कुख्यात फ्रान्सेली नागरिक चाल्रस शोभराजको लागि राजधानीको बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्रमा मुटुको भल्भ फेरिने भएको छ।

उनको स्वास्थ्य जाँचपछि शुक्रबार सल्यक्रिया गर्ने निधोमा चिकित्सक पुगेको अस्पताल स्रोतले बतायो ।

१४ बर्षअघि काठमाडौंस्थित एउटा क्यासिनोबाट गिरफ्तार शोभराज हत्या मुद्दमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि जेलमा छन्। अन्नपूर्ण पोस्टमा खबर छ।





Comments

comments

Leave a Reply

18306