शिक्षा सुधारमा खर्बौ खर्चः उपलब्धी शून्य !

विद्यालय क्षेत्र सुधार कार्यक्रम एसएसआरपी असफल भएका बेला सरकारले लागु गरेको त्यही प्रकृतिको एक खर्ब दस अर्ब रुपैयाँको विद्यालय क्षेत्र विकास कार्यक्रम एसएसडिपी पनि असफल हुने चेतावनी शिक्षाविद्हरुले दिएका छन्।

एएसडिपी संघीयताको भावनाविपरित आएकाले सफल हुन नसक्ने उनीहरुको भनाई छ।

एएसआरपी ७.२ अर्ब खर्च भएको थियो भने एसएसडिपीमा एक खर्ब दस अर्ब छुट्याईएको खबर नागरिकमा छ।

शिक्षा क्षेत्र सुधारका लागि सरकार र दातृ निकायले खर्बौ रुपैयाँ खर्च गरे पनि उपलब्धि शून्य देखिएको छ ।





Comments

comments

Leave a Reply

19229