सिरियल किलर ठगुन्ना महेन्द्रनगरमा पक्राउ

शृंखलाबद्ध व्यक्ति हत्यामा संलग्न प्रकाशसिंह ठगुन्ना पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाको टोलीले सिरियल किलर ठगुन्नालाई कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट पक्राउ गरी बिहीबार काठमाडौं ल्याएको हो।

महाशाखाका अनुसार अभियुक्त ठगुन्नमाथि व्यक्ति हत्याको कैयौं उजुरी रहेको कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

19967