करणी मुद्धामा आर्थिक चलखेलः ‘रकम झ्वाम, मान्छे पनि जेल’

-

पश्चिम निसीको जबरजस्ती करणी प्रकरणमा आर्थिक लेनदेनको नयाँ रहस्य सार्वजनिक भएको छ।

निसी गाउँपालिका भल्कोटमा एक २४ बर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोग लागेका बाडीगाउँ गाउँपालिका ५ ग्वालीचौरका ४२ बर्षीय नारायण भट्टराई जिल्ला आदलतको आदेशमा जेल चलान भएपछि ठूलो रकम लेनदेनमा मिलोमतो प्रयास विफल भएको रहस्य खुलेको खबर अन्नपूर्णपोष्टमा छ।

स्थानीय नेता र सामाजिक अगुवाको पहलमा ९ लाख रुपैयाँमाा जबरजस्ती करणीको घटना मिलाउने सहमति भएको थियो।





Comments

comments

Leave a Reply

20015