‘एमाले र माओवादी एउटै पार्टी बन्छ’

नेकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र निर्माणको महाअभियानमा एकजुट हुन सबैसंग आग्रह गरेका छन्।

वाम गठबन्धनको मेची महाकाली अभियान उद्घाटन गर्न ताप्लेजुङ आईपुगेका अध्यक्ष ओलीले निर्वाचनपछि देश बनाउने संकल्पका साथ एमाले र माओवादी केन्द्र एउटै पार्टी बन्ने बताए।

उनले एकीकरणपछि बन्ने विशाल कम्युनिस्ट पार्टीले देश निर्माणको नेतृत्व गर्ने दावी गरे। अन्नपुर्ण पोष्टमा खबर छ।





Comments

comments

Leave a Reply

20421