रेल मार्ग अध्ययनको लागि चिनीयाँ टोली आज नेपाल आउंदै

रसुवागढी, पोखरा र लुम्बिनीमा रेल मार्ग अध्ययनको लागि चिनीयाँ टोली आज नेपाल आउंदै, थप समाचारः

चिनियाँ रेल नेपालतर्फ विस्तारको मोडालिटीबारे छलफल गर्न उच्चस्तरीय चिनियाँ टोली सोमबार (आज) नेपाल आउँदैछ।

चिनियाँ वरिष्ठ रेल–वे अधिकारी चेङ चियानको नेतृत्वमा २३ सदस्यीय टोली नेपाल आउने भएको हो। चेङ चीनमा रेल मामिला हेर्ने निकाय नेसनल रेल–वे एडमिनिस्ट्रेसनका उपप्रमुख हुन्।

चिनियाँ टोली रसुवागढी, पोखरा र लुम्बिनी पुगेर रेल विस्तारको विषयमा अध्ययन गर्ने खबर अन्नपूर्ण पोष्टमा छ।





Comments

comments

Leave a Reply

20418