अस्ट्रेलिया भाग्ने तयारी गरेका पाण्डे पुगे जेलमा

म्यानपावर कम्पनीसँग घूस लिएको अभियोगमा वैदेशिक रोजगनर विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ परेका छन्।

भाग्ने तयारी
उनी मंसिर ६ गते अवकाश लिने तयारीमा थिए । अवकाशलगत्तै देश छाड्ने तयारीमा रहेको सूचना अख्तियारले पाएको थियो।

पाण्डेका छोरीहरु अस्ट्रेलियामै रहेको र अवकास लगत्तै उनी अस्ट्रेलिया जाने तयारी गरेको अख्तियारका एक अधिकारीले बताए। नेपाल समाचारपत्रमा खबर छ।





Comments

comments

Leave a Reply

20610