Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

होसियार फेसबुक चलाउँदा प्रहरी फन्दामा परिएला

काठमाडौं – पछिल्लो समय जातजाति र सम्प्रदायबीचको सम्बन्धमा खलल पर्ने सन्देश र फोटोहरु पोस्ट हुन थालेपछि प्रहरीले फेसबुक–ट्विटरलगायत सामाजिक सञ्जालमा निगरानी बढाएको छ।

जातजाति र सम्पद्रायबीचको समुधुर सम्बन्धलाई खलल पार्ने किसिमका गतिविधिमा संलग्नलाई पक्राउ गरी कारबाही गरिने चेतावनी प्रहरीले दिएको समाचार याँ पत्रिका दैनिकमा छ।

केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल प्रयोगकर्तालाई शिष्ट हुन आग्रह गरेको हो।





Comments

comments

2324