Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

उड्न लागेको जहाजमा आगो लागेपछि (भिडियोसहित)

अमेरिकाको फ्लोरिडमा उड्न लागेको जहाजमा आगो लागेपछि कम्तीमा १६ जना घाइते भएका छन्। तीमध्ये एकजनाको अबस्था गम्भीर रहेको जनाइएको छ।

इन्धन चुहेका कारण भेनेजुएलाका लागि उड्न लागेको जहाजमा आगो लागेको हो। १०१ यात्रु सवार डायनामिक एयरलाइन्सको बोइङ ७६७ मा लागेको आगो त्यहाँको वारुणयन्त्रले केहीबेरमा नियन्त्रणमा लिएपछि ठूलो दुर्घटनाबाट बचेको थियो। हेर्नुहोस् केही तस्वीरहरुः





Comments

comments

Leave a Reply

9318