Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नाकाबन्दीपछि चीन नेपाललाई जलविद्युतमा सहयोग गर्न तत्पर

चीनले जलविद्युत आयोजना र प्रशारण लाइन निर्माण तथा प्रविधि आदानप्रदानमा सहकार्य संझौता पिटिएका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रस्ताव अघि सारेको छ।

भारतले अघोषित नाकाबन्दी सुरुसँगै चीनले दुई देशबीचत समझदारप्पत्रमा हस्ताक्षर गरी सम्झौता प्रक्रिया अगाडि बढाउने बढाउने मनशाय व्यक्त गर्दै असोज ११ गते नै लिखित पत्राचार गरेको खुलेको समाचार नागरिक दैनिकमा छ।

चिनियाँ जलस्रोत मन्त्रालय अन्तर्गतको हान्जाउ रिजनल सेन्टरले आयोजना निर्माणदेखि प्रविधि हस्तान्तरणसम्मको समझदारी नेपालसँग गर्ने इच्छा देखाउँदै नेपाल विद्युत प्राधिकरणलाई पत्र पठाएको हो।





Comments

comments

Leave a Reply

9316