गृहमन्त्रीकोले कारवाही गर्न दिएको निर्देशन अवज्ञा

-

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री रामबहादुर थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा गरिएको छ।

दोहोरो नागरिकता लिएको भन्दै निर्देशन बस्नेतमाथि गत वैशाख ७ गते लिखित उजुरी परे पनि जिल्ला प्रशासन कार्यालय, ललितपुरले अवज्ञा गरेको खबर नागरिकमा छ।

महिला बालबालिका, मन्त्री थममाया थापामगर र सदस्य सचिव विष्णुप्रसाद भट्टको दबाबमा परेर जिप्रकाले अनुसन्धान प्रक्रिया आलटाल गरी मन्त्री थापाको निर्देशनलाई अवज्ञा गरेका हुन्।





Comments

comments

Leave a Reply

23354