फोरमको सत्तारोहणपछि के गर्छ राजपा ?

काठमाडौं, १९ जेठ । राष्ट्रिय जनता पार्टी (राजपा) ले संघीय समाजवादी फोरम संघर्षको मैदान छाडेर सत्तामा गएको आरोप लगाएको छ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले आफ्नो पार्टी प्रदेश सरकारबाट नबाहिरिने बताए ।

यादवले भने, ‘उपेन्द्रजीले संविधान संशोधन गर्ने संघर्षको मैदान छाडेर सत्तामा जानुभएको छ । यसैका कारण हामी २ नम्बर प्रदेशबाट बाहिरिने कुनै कुरा छैन ।’ उनले अगाडि थपे, ‘जतनताको म्यान्डेटअनुसार गठबन्धन निर्माण गरेका हौं । तर, फोरमको निर्णय र गतिविधिमा धेरै भर पर्छ ।’ कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

23451