मारक्कोले कसरी रोक्ला रोनाल्डोलाई ?

विश्वकप फुटबलमा आज आज राति मोरक्कोले पोर्चुगलको सामना गर्दैछ।

समूह बी मा रहेका यी दुई टोलीबीचको नेपाली समय अनुसार साँझ ५ः४५ मा सुरु हुनेछ।

दुवै टोलीले समूहको दोस्रो खेल खेल्न लागेका हुन् । समूह चरणको पहलो खेलमा मारक्कोले ईरानसँग १—० ले पराजय भोगेको थियो।

मोरक्कोले आत्मघाती गोल गर्दै ईरानसँग पराजय भोगेको थियो।

यता पोर्चुगलले भने उपाधिको प्रवल दावेदार मानिएको स्पेनसँग ३—३ को बराबरी खेल्दै अंक बाँडेको थियो।

स्पेनसँग सनसनीपूर्ण खेलमा पोर्चुगलका क्याप्टेन क्रिस्टियानो रोनाल्डो ह्याटिक गरेका थिए। कारोवारमा खबर छ।





Comments

comments

Leave a Reply

23686