के होला सभामुख र उपसभामुखको पद ?

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानअनुसार सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने माग राखी सरकार, सभामुख र संसदको ध्यानाकर्षण गराउँदै आएको छ।

संसदमा यही विषयमा सत्रा र प्रतिपक्षीको सधैँजसो जुहारी नै चल्ने गरेको खबर नेपाल समाचारपत्रमा छ।

विशेष समयमा बोल्ने कांग्रेस सांसदहरुले दिनैपिच्छे सोझो वा घुमाउरो भाषमा यही आवाज उठाईरहेका छन्।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकै भएको प्रमाणपत्र निर्वाचन आयोगबाट पाएपछि बसेको प्रतिनिधिसभाको बैठकबाट कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानअनुसार सभामुख र उपसभामुखमध्येक एकले राजीनामा दिएर कानुनको पालना गर्नुपर्ने बताउनुभयो।





Comments

comments

Leave a Reply

23848