मलेसियामा नेपालीसहित आप्रपवासी कामदारहरु पक्राउ

मलेसियाले गैरकानुनी आप्रपवासी कामदारलाई पक्राउ गर्न आईतबारदेखि धरपकड अभियान चलाएको छ।

पहिलो दिनमै सयौँ आप्रवासी पक्राउ परेका छन् । त्यस्ता कामदरालाई वैधानिक प्रक्रियामा ल्याउन यसअघि सञ्चालन गरिएको पुनः भर्ना एवं दर्ता कार्यक्रमको समयावधि शनिबार सकिएलगत्तै थालिएको धरपकडका क्रममा राजधानी क्वालालम्पुर र आसपास क्षेत्रबाट २ सय २९ जना फक्राउ परेका छन्। कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

23876