प्रवेशाज्ञा भिसाले म्याद गुज्रिएपछि पनि नेपाल प्रवेश गर्न खोज्ने दुई उत्तर कोरियाली युवतीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्ययगनम कार्यालयले फिर्ता इन्ट्री रिफ्युज गरेको छ।
सन् २०१८ मा अहिलेसम्म ९ सय ५० दिन नेपालमा बसिसकेका ती उत्तर कोरियाली युवती असार १० मा चीन गएका थिए।
असार ११ गते नेपाल फर्कदा उनीहरु विभानस्थलमा पक्राउ गरेका हुन्।
अव उनीहरु यस बर्ष सन् २०१८ मा नेपाल आउन पाउने छैनन्। अन्नपूर्ण पोष्टमा खबर छ।