जसले जर्जहरुकै परीक्षा लिए!

एचकेनेपाल डट कम संवाददाता –
नेपाल आइडलको सिजन २ को इपिस्योड ६ काठमाडौं अडिसन शुक्रवार राति प्रसारण भयो।

-

एपीवान टेलिभिजनबाट प्रसारित नेपाल आइडल सिङ्गिङ रियालिटी शो नेपालकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फ्रेन्चाई शो हो।

काठमाडौं अडिसनमा ८० वर्षीया थोते बुढी बनेर एकजना प्रतिस्पर्धी जर्जहरु न्य्हु बज्राचार्य, कालीप्रसाद र इन्दिरा जोशीको अगाडि देखा पर्छिन्। थोते बुढीको भेषमा प्रवेश गरेका उनलाई जर्जहरुले पहिले त महिला हुन वा पुरुष हुन् खुट्याउंनै सक्तैनन्।

थोते दाँत, अनुहार बिगारिएको उनले अनौठो ढंगले महिलाको स्वरमा बोल्छन्। म बुढीले गीत गाउन पाउंछु कि पाउंदिन? उनले ठट्यौली पाराले अनुमति माग्छन्। सुनाम न त। एकजना जर्ज इन्दिरा जोशीले अनुमति दिन्छिन्। तब उनले गाउंछन्। सुरिलो स्वरमा।

थप भिडियोमाः





Comments

comments

Leave a Reply

24555