त्रासका कारण दुई गाउँ पुरुषहीन

जिल्लाको दक्षिणपश्चिम क्षेत्रस्थित रामनगर गाउँपालिकाअन्र्तगत बोहर्वा गाउँमा केही दिनअघि वडाध्यक्षमाथि कुटपिट एवं गोली प्रहारबाट एकजनाको मृत्यु र ७ ७ जना घाईते भएपछि आक्रमण संलग्न भएको भन्दै प्रहरीबाट पक्राउ पर्ने वा विपक्षी समूहको आक्रमणमा पर्ने डरले दुई गाउँ पुरुषविहीन बनेका छन्।

घटनापश्चात दुई गाउँका पुरुष डरले भागेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए।

अनावश्यक डरत्रासले खैर्वा र बोहर्वा दुई गाउँ पुरुषविहीन भएको छ, प्रहरी उपरीक्षक पोखरेलले भने, पक्राउ पर्ने डरसले सबै पुरुष भागेको हुनसक्ने हाम्रो अनुमान छ । अन्नपुर्ण पोष्टमा खबर छ।





Comments

comments

Leave a Reply

25536