१६औं एचकेएनटिए खुला तेक्वान्दो प्रतियोगिता (भिडियो विशेष)

हङकङ, १६ नोभेम्बर। हङकङ नेपालीज तेक्वान्दो एसोशियन (एचकेएनटिए) ले नोभेम्बर ११ तारिख आइतवारको दिन १६औं खुला तेक्वान्दो प्रतियोगिता भव्यताका साथ सम्पन्न गरेको छ।

-

कोलुन पार्कको कभर्ड हलमा आयोजित प्रतियोगितामा १९ क्लवका ५७० जना जुनियर र सिनियार खेलाडी सहभागी थिए।

प्रतियोगिताको भिडियो झलक हेर्नुहोस्।





Comments

comments

Leave a Reply

25678