अकुत सम्पत्तिमा तानिँदै खड्का, केही दिनमै भ्रष्टाचार मुद्दा दायर हुने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका निवर्तमान कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ।

‘उहाँविरुद्ध परेको उजुरीमाथि छानविन टुंगिएर प्रतिवेदन पेस भइसकेको छ । गैरकानुकनी सम्पत्ति आर्जन अभियोगमा विशेष अदालतमा मुद्दा दायर हुनेछ । ’ अख्तियार स्रोतले भन्यो , ‘खड्काविरुद्ध दर्जनौ फाइल अलपत्र परेको अवस्थामा सम्पत्तिको अनुससन्धान निष्कर्षमा पुग्न लागको हो । अबको २र३ साताभित्रै भ्रष्टाचार मुद्दा दायर हुन्छ ।’ कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

25827