काठमाडौं। टर्कीको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लगिएका नेपाली कामदार करार अवधि पूरा नहुँदै फर्काइन थालेका छन्।
मंगलबारसम्म झण्डै ३०० नेपाली फर्किसकेको भन्दै उनीहरूले वैदेशिक रोजगार विभागमा लिखित उजुरी दिएका छन्।
काठमाडौंस्थित युरो नेपाल इन्टरनेसनल इम्लोइमेन्ट सर्भिस ९९० नेपालीलाई दुईवर्षे लिखित करारमा टर्कीस्थित युरो नेपाल लुस्लारान्सी इन्सान क्यानकर्लरी कम्पनीमा पठाएको थियो। कम्पनीले एक वर्ष पुग्न लागेका कामदार फर्काउन लागेको खबर कान्तिपुरमा छ।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)