Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
छोराको खुशिमा रम्न नपाउंदै रबि ओडकी आमाको निधन, यस्तो थियो रविको सपना..! – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

छोराको खुशिमा रम्न नपाउंदै रबि ओडकी आमाको निधन, यस्तो थियो रविको सपना..!

भर्खरै दोश्रो नेपाल आइडलको शीर्ष उपाधि जितेर चर्चित बनेका रबि ओडको खुशिमा रम्न नपाउंदै आमा बिष्णा ओडको आकस्मिक निधन भएको छ।

छोरा नेपाल आइडल जितेर नाम र शानका साथ घर फर्केर राम्ररी खुशि साट्न नपाउंदै उनकी ४५ वर्षीया आमा बिष्णा ओडको दुखद मृत्यु भएको छ। बुधबार बिहान उनको करेण्ट लागेर मृत्यु भएको हो। पानी तान्ने पम्पमा करेण्ट लागेर आमाको मृत्यु भएको रबिका भाई जिगर ओडले जानकारी दिएका छन्।

नेपाल आइडल जितेपछि रबिले भारतमा रहेका आफ्ना बुबालाई नेपाल फर्कन आग्रह गरेका थिए। तर तत्काल विदा नमिलेपछि फर्कन पाएनन्। रबिका बुबा झण्डै २५ वर्षदेखि भारतमा चौकीदारी गर्दै आएका छन्। रबिले नेपाल आइडल जित्नु अघि मिडियासंग कुरा गर्दै भनेका थिए। आफूले नेपाल आइडल जितेमा सबैभन्दा पहिले भारतमा चौकीदारी गरी रहेका बुबालाई घर फर्काउंछु …।

थप जानकारी भिडियोमाः





Comments

comments

26236