परिवार पोखरामा पारस एक्लै चितवनतिर…

काठमाडौँ, आफ्नो अधिकांश जन्मदिन छोराछोरीसँगै मनाउने गर्नुभएका पारसले यो वर्षको जन्मदिन अरु साथीहरुसंग मनाउने हुनुभएको छ।

शनिबार चितवन आउनुभएका पारसका साथमा राजेश सिंह, शीतल सिंहलगायत आफ्ना नजिकका साथीहरु सहभागी भएका छन। पारस आज पुस १५ गतेदेखि ४९ वर्ष लाग्दै हुनुहुन्छ। नेपाल समाचारपत्रमा खबर छ।

पूर्वराजा ज्ञानेन्द्रले भने छोराको जन्मदिन पोखरामा मनाउने अपेक्षा गर्नुभएको थियो । ‘आमा कोमल, श्रीमती हिमानी, छोरीहरु पूर्णिका, कीर्तिका, छोरा हृदयन्द्र, बहिनी प्रेरणालगायतले पारससँगै जन्मदिन मनाउने योजना बनाएका थिए, तर पारस आफ्ना साथीसँग चितवन गएका छन् ।’ – स्रोतले नेपाल समाचारपत्रसँग भन्यो।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

26274