५७ करोड ठगीका आरोपी ४ लाख धरौटीमा रिहा

काठमाडौँ – ५७ करोड बैंकिङ ठगीका आरोपी सामान्य धरौटीमा छुटेका छन् ।

तत्कालीन किस्ट बैंकका कर्मचारी तथा ऋणीहरुलाई उच्च अदालत पाटनले न्यूनतम धरौटीमा छाड्ने आदेश दिएको समाचार नयाँ पत्रिका दैनिकमा छ।

नेपाल प्रहरीको केन्दीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकका तत्कालीन कर्मचारी बालनरसिंह घर्ती र प्रगुन श्रेष्ठ तथा ऋणीहरु कुलप्रसाद पोखरेल, प्रमोदकुमार देव र अजयकुमार देवलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो।





Comments

comments

Leave a Reply

26337