पूर्वराजा ज्ञानेन्द्रले विभिन्न दलका ३ सय ८५ लाई भेटे

अंग्रजी नयाँ वर्ष मनाउन पुस २ गते पोखरा पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्रले विभिन्न दलका ३ सय ८५ जना नेतासँग सामुहिक भेट गर्नुभएको छ।

स्रोतका अनुसार राजपा, नेपाली कांग्रेस, राप्रपा नेपाल, राप्रपा प्रजातान्त्रिक, राप्रपा राष्ट्रवादीसहितका नेतासँग भेट गर्नुभएको छ।

विभिन्न तहका नेतासँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे पूर्वराजा ज्ञानेन्द्रले जानकारी लिनुभएको थियो। यो समाचार आजको नेपाल समाचारपत्रमा खबर छ।





Comments

comments

Leave a Reply

26339