न्यायाधीशकै सहमतिमा पाँच लाख घुस !

काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश बाबुकाजी बानियाँको सहमति र सल्लाहमा नायब सुब्बा भोलानाथ चालिसेले पाँच लाख घुस लिएको खुलासा गरेका छन्।

विचराधिन हरेको सवारी ज्यान मुद्दामा प्रतिवादीलाई कम सजाय गरी दिने भनी न्यायाधीस बानियाँको सल्लाह र सहमतिमा नासु चालिसेले घुस लिएको खुलेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिने क्रममा नासु चालिसेले आफूले न्यायाधीश बानियाँसँगको मिलोमतो नै रकम लिएको बताएका छन्। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ।





Comments

comments

Leave a Reply

26919