क्युबाबाट उडेको बोइङ ७३७ शुक्रवार राति उत्तरी फ्लोरिडाको सेन्ट जोन्स नदीमा दुर्घटना भएको छ।
विमान अवतरणको क्रममा धावनमार्गमा चिप्लिएर सेन्ट जोन्स नदीमा खसेको समाचारमा जनाइएको छ।
अधिकांश सैनिकहरु चढेको मियामी एयरको चार्टड विमान दुर्घटनामा २१ जना घाइते भएको रोयटरले जनाएको छ।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)