आकाश श्रेष्ठ र सृष्टि खड्काको हातमा रुमाल…

आकाश श्रेष्ठ र सृष्टि खड्का

नायक आकाश श्रेष्ठ र मोडल सृष्टि खड्काले अभिनय गरेको ‘हातमा रुमाल’ गीत सार्वजनिक भएको छ।

गीतमा विशाल गौतमको शब्द, संगीत र स्वर रहेको छ नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतमा सन्तोष राजवाहकको कोरियोग्राफी रहेको छ।

गीतमा उत्सव दाहालको छायांकन रहेको छ भने विकाश दाहालको छायांकन रहेको छ। भिडियो निर्देशन प्रकाश धितालले गरेका हुन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

30551