१४ वर्षीया बालिकाले जन्म दिएको शिशु बेलायती नागरिकलाई बेच्ने पक्राउ

फाइल फोटो

बेलायती नागरिक डोना स्मिथले फर्जी कागजात बनाएर बेलायत लैजान खोजेको शिशुलाई १४ वर्षीया बालिकाले जन्म दिएको रहस्य खुलेको छ।

तराई मुलकी सञ्जीवनी बर्थिङ सेन्टर हुँदै थापाथलीस्थित प्रसूतिगृहमा शिशुलाई जन्म दिएकी थिइन्।

सेन्टरकी सञ्चालक एवं स्टाफ नर्स निर्मला मगरले गर्भपतन गराउन प्रसुतिगृह पठाएकी थिइन्। प्रहरीले मगरलाई पक्राउ गरिसकेको छ।

त्यसअघि स्मिथलाई आठ हजार पाउन्डमा शिशु बिक्री गर्ने नेपाल बाल कल्याण समितिका निर्देशक बालकृष्ण डंगोललाई प्रहरीले पक्राउ गरेको थियो। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।





Comments

comments

31471
%d bloggers like this: