उनी सूर्य चिन्हबाट चुनाव लडे । संसद्मा उनी सत्ता पक्षकै लहरमा बस्छन्।
सिंहदरबारस्थित नेकपा संसदीय कार्यालय भवनमा उनको छुट्टै कोठा छ।
उनलाई नेकपाको ‘हिवप’ पनि लाग्छ। तर पनि प्रश्न उठ्छ सांसद हृदयेश त्रिपाठी सत्ता पक्ष हुन वा स्वतन्त्र? यो समाचार कान्तिपुर दैनिकमा दिनेश रेग्गीले लेखेका छन्।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)