Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेदरलेन्डमा पदक वितरण र श्रष्टालाई सम्मान गरिने

द्रोण रिजाल / एचकेनेपाल डट कम-
नेदरल्यान्डस। नेदरलेन्डको राजधानी आम्स्टर्दममा १४ डिसेम्बर आइतवार नेपाल सरकारबाट प्रदान गरिएको स्वर्ण पदकसहित प्रवासमा बसेर नेपाली भाषा र साहित्यप्रति उल्येख्य योगदान पुर्याउने साहित्यकारहरूलाई सम्मानसहित बृहत साहित्यिक गोष्ठी हुन लागेको आयोजकले जनाएको छ।

नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय, आदिकवि भानुभक्त आचार्य द्वि-शतवार्षिकी समारोह समिति तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज भाषा तथा साहित्य प्रवर्द्धन समिति नेदरल्यान्डसको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो। नेपाल टि.भी, सगरमाथा टि.भी, स्विस नेपाल डट कम तथा मोजगर डट कम मिडिया पार्ट्नरको रुपमा रहेको उक्त कार्यक्रम भब्य रुपमा सफल हुने देखिएको छ।

यो पनि हेर्नुहोला…
आदिकवि भानुभक्तको द्विशतवार्षिकीको अवसरमा हङकङका सञ्चारकर्मी तथा साहित्यकार पशन तमूलाई नेपाल सरकारबाट स्वर्ण पदक





Comments

comments

3228