Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मोहन बैद्य सिकिस्त

काठमाडौं, १५ पुस। नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य सिकिस्त विरामी भएका छन्। सोमवार एक्कासी दमले च्यापेपछि उनलाई राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको पार्टी प्रवक्ता पम्फा भुषालले जानकारी दिइन्।

बैद्यलाई अक्सिजन लगाएर राखिएको समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ। चिकित्सकहरूले उनलाई अझै केही दिन अस्पतालमै राख्नुपर्ने बताएका छन्।





Comments

comments

3502