कोरोना महामारी नसकिएसम्म प्रधानमन्त्रीले पारिश्रमिक नलिने

काठमाडौं, १ बैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै कोरोना भाइरसको महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन्।

प्रधानमन्त्री ओलीले भिडियो सन्देशमा आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको घोषणा गरेका हुन्।

प्रधानमन्त्री ओलीले आवश्यकता पर्दा हुनेको गास काटेर नहुनेलाई बचाउने नेपाली परम्परा रहेको बताए।

शुभकामना सन्देश
[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

35488