हङकङबाट गण्डकी प्रदेश सरकारलाई १३ लाखको स्वास्थ्य सामग्री सहयोग…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

हुम तमु / एचकेनेपाल डट कम –

पोखरा, कोभिड १९ कोरोना भाइरसको महामारीले विश्व नै संकटमा परेको बेला गण्डकी प्रदेशबाट हङकङलाई कर्मभूमि बनाएका नेपालीले जन्मभुमिलाई सम्झेका छन्।

दुःखको बखत तन हङकङ भए पनि मन जन्मभूमि नेपालको गण्डकी प्रदेशमै बनाएका हङकङबासीले गाँउघर, परिवार सम्झेर गण्डकी प्रदेश सरकारलाई सघाएका हुन्।

गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय परिसरमा एक कार्यक्रम आयोजना गरी गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङलाई हङकङबासीले १३ लाख ५ हजारको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरी सहयोग गरिएको थियो। कोभिड १९ गण्डकी प्रदेश सहयोग समिति हङकङद्वारा संक्रलित सहयोगबाट स्वास्थ्य सुरक्षा सामग्री खरिद गरिक्रो थियो।

स्वास्थ्य सामग्री हस्तान्तरण

उक्त सामग्री कोभिड १९ गण्डकी प्रदेश सहयोग समिति हङकङा प्रतिनिधी युवा समाजसेवीहरु बिरोध विक्रम गुरुङ, शशीकुमार गुरुङ, चन्द्र गुरुङ, अमृत गुरुङ, शंकर गुरुङले स्वास्थ्य सुरक्षा सामग्रीहरु १५० सेट पिपिई, २५० वटा थर्मल गन,के एन ९५ मास्क ६ हजार, रबर ग्लोब्स ५ हजार वटा सहयोग हस्तान्तरण गर्नुभएको हो। १०९ जनाबाट हङक्रङ डलर ८४हजार ९ सय अर्थात नेपाली रुपैया १३ लाख ५ हजार संकलन गरी उक्त रक्रमबाट स्वास्थ्य सामग्री खरिद गरी गण्डक्री प्रदेश सरक्रारलाई सहयोग हस्तान्तरण गरेक्रो हो। हाम्रो गण्डकmी, राम्रो गण्डकी प्रदेश बनाउन उक्त सहयोग गरेक्रो बताइएको थियो।

यसै विच हङक्रङलाई क्रर्मथलो बनाउनुभएक्रा समाजसेवी लमजुंग क्रहोला सोथर गाउपालिक्रा पस गाउ जन्मगाउ भएक्रा दिलिप गुरुङले क्रहोला सोंथर गाँउपालिक्रालाई ८० हजार मुल्य बराबरक्रो २० वटा थर्मल गन, सर्जिक्रल मास्क्र १ हजार, क्रे एन ९५ मास्क १ सय, प्लाष्टिक्र ग्लोब्स १ हजारवटा सहयोग हस्तान्तरण गरिएक्रो थियो। उक्त स्वास्थ्य सामग्री चन्द्र गुरुङले क्रहोला सोंथर गाउपालिक्रा उपाध्यक्ष कुमारी मुनी गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो।

स्वास्थ्य सामग्री हस्तान्तरण

सहयोग ग्रहण पश्चात मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हङकङमा रहेर जन्मभूमिको समस्यामा साथ दिएकोमा धन्यवाद दिनुभयो। सहयोग कति होइन कुन बेलामा भन्ने महत्वपुर्ण हुन्छ भन्दै महामारी बिचबाटै प्रदेश सरकारको समस्यालाई आफ्नै ठानी सहयोग अभियान गर्ने अभियन्ताहरुलाई धन्यवाद व्यक्त गर्नुहुदै प्राप्त सहयोग पूर्ण सदूपयोग हुने बताउनुभयो। सहयोगीहरुकै साथले अन्य प्रदेशहरु भन्दा गण्डकी प्रदेशमा संक्रमण कम भएको बताउनुुभयो।

युवा समाजसेवी बिरोध बिक्रम गुरुङक्रो अध्यक्षतामा भएक्रो कार्यक्रममा चन्द्र गुरुङले स्वागत र शशी क्रुमार गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएत्रको थियो। कास्की आवाज





Comments

comments

37889