कोरोनाबाट हङकङमा थप २ जनाको मृत्यु…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २ सेप्टेम्बर। कोविड १९ (कोरोना) संक्रमणका कारण हङकङमा बुधवार दुई जनाको मृत्यु भएको छ।

यससंगै हङकङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ।

युनाइटेड क्रिश्चियन अस्पतालमा कोरोना संक्रमणको पुष्टि भएका ७९ वर्षीय पुरुषको बिहान ८:०५ बजे र यान चाई अस्पतालमा कोरोना संक्रमणको पुष्टि भएका ६६ वर्षीय पुरुषको बिहान ७:५५ बजे मृत्यु भएको अस्पताल अथोरिटीले जनाएको छ।

फाइल फोटो
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

38290