Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पारस बने डिभिजन २ का उत्कृष्ट खेलाडी

काठमाडाैं, ११ माघ। नेपाली टिमका कप्तान पारस खड्का नामिबियामा सम्पन्न आइसीसी डिभिजन २ क्रिकेट प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भएका छन्।

आइसीसीले उनको खेलको प्रदर्शनका आधारमा पारसलार्इ प्रतियोगिताको प्लेयर अफ दि सिरिज घोषणा गरेको समाचार अन्नपूर्णपोष्ट दैनिकमा छापिएको छ।

शनिबार सम्पन्न केन्यासँगको अन्तिम खेलमा पराजित हुँदै नेपाल चौथोमा स्थानमा सीमित भएपनि पारस प्रतियोगिताभरीकै उत्कृष्ट खेलाडी बनेका हुन्।

डिभिजन २ का खेलमा अलराउन्डर प्रदर्शन गरेका उनले जम्मा १८५ रन बनाएका थिए।





Comments

comments

3932