कोरोनाबाट नेपालमा थप २० जनाको मृत्यु…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

२२ मंसिर, काठमाडौं । नेपालमा सोमवार थप १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६२२० जनाको परीक्षण गर्दा १०१४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।

नेपालमा कोरोनाबाट २४ घण्टामा २० जनाको ज्यान गएको छ भने अहिलेसम्म कोरोनाबाट १६१४ जनाको ज्यान गइसकेको छ।

पछिल्लो २४ घण्टामा १६२८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ। २ लाख २७ हजार ४३३ जनाले कोरोना जितेका छन्।

फाइल फोटो


Comments

comments

39570
%d bloggers like this: