कोरोनाबाट नेपालमा थप २० जनाको मृत्यु…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

२२ मंसिर, काठमाडौं । नेपालमा सोमवार थप १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

-

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६२२० जनाको परीक्षण गर्दा १०१४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।

नेपालमा कोरोनाबाट २४ घण्टामा २० जनाको ज्यान गएको छ भने अहिलेसम्म कोरोनाबाट १६१४ जनाको ज्यान गइसकेको छ।

पछिल्लो २४ घण्टामा १६२८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ। २ लाख २७ हजार ४३३ जनाले कोरोना जितेका छन्।

फाइल फोटो




Comments

comments

39570