बिना काम घरबाट बाहिर ननिस्कनू

कोरोना भाइरस बढ्दो संक्रमण गतिलाई ‘चेनब्रेक’ गर्न भन्दै सरकारले बिनाकाम घर बाहिर ननिस्कन आग्रह गरेको छ।

बाँकेमा कोरोनाबाट २४ घण्टामा ७ जनाको मृत्यु

बाँकेमा कोरोना सङ्क्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ।

कोरोनाबाट नेपालमा थप २० जनाको मृत्यु…

२२ मंसिर, काठमाडौं । नेपालमा सोमवार थप १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

कोरोनाबाट नेपालमा थप २१ जनाको मृत्यु…

१६ मंसिर, काठमाडौं । नेपालमा मंगलवार थप १३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

कोरोनाबाट दुईजना चिकित्सकको मृत्यु

काठमाडौं, २ मंसिर। कोरोना सङ्क्रमणबाट दुईजना चिकित्सकको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार राति…

नेपालकै जडीबुटी कोरोनाविरुद्धको औषधिका लागि परीक्षण

काठमाडौं – कोरोना भाइरसविरुद्धको खोप बनिनसकेको अवस्थामा नेपालमा संक्रमितका लागि आयुर्वेदिक औषधिको क्लिनिकल परीक्षण सुरु गरिएको…

नेपालमा कोरोनाबाट थप २१ जनाको मृत्यु…

२३ कात्तिक, काठमाडौं । नेपालमा आइतवार थप २८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

बाँकेमा एकैदिन चार सङ्क्रमितको मृत्यु

बाँके, कार्तिक २२ । जिल्लामा उपचाररत चार कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ।

नेपालमा थप ३०५१ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु…

२० कात्तिक, काठमाडौं । नेपालमा विहीवार थप ३०५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

नेपालमा थप ३३०९ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु…

१९ कात्तिक, काठमाडौं । नेपालमा बुधवार थप ३३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

कोरोनाले पोखरामा थप चार जनाको मृत्यु…

पोखरा: गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट आइतबार थप चार जनाको मृत्यु भएको छ।

काठमाडौँलगायत जिल्ला र प्रदेशमा आइसोलेसन र एचडीयू सुविधासहितका शय्या थप गर्ने निर्णय

काठमाडौँ – सरकारले कोभिड–१९ सङ्क्रमण दर तीव्र गतिमा बढेसँगै काठमाडौँ उपत्यकालगायत जिल्ला र प्रदेशमा आइसोलेसन एवं…

नाम मात्रका कोभिड अस्पताल, उपचार नपाएर ज्यान गुमाउँदै संक्रमित

कोरोना संक्रमितले अस्पतालमा भर्ना नपाएर ज्यान गुमाउनुपरेको छ। संक्रमणको प्रारम्भिक अवस्थामा तयार पारिएका कोभिड अस्पताल अहिले…

कोरोनाभाइरसः ५० वर्ष मुनिकाको मृत्यु संख्या विकसित देशको तुलनामा नेपालमा बढी

नेपालमा हालसम्म कोरोनाबाट मृत्यु भएकामध्ये २९.६ प्रतिशत ५० वर्ष मुनिका छन्।

निषेधाज्ञाले रोकेन संक्रमण, मृत्युदर पनि उच्च

काठमाडौं – काठमाडौंसहित तीन दर्जनभन्दा बढी जिल्लामा निषेधाज्ञा लगाइए पनि कोरोना संक्रमण रोकथाममा त्यसको प्रभाव न्यून…

41799