अनु चौधरीको परें म त दोधारैमा सार्वजनिक…

सौरभ श्रेष्ठ

नेपाली सांगीतिक क्षेत्रमा आफूलाई स्थापित गराउंदै गएकी गायिका अनु चौधरीको एकपछि एक उत्कृष्ठ गीतहरु रिलिज हुने क्रममा नयाँ गीत “परे म त दोधारैमा “को म्युजिक भिडियो इरलुङ्ग पिपरी युट्युब च्यानल मार्फत रिलिज गरिएको छ।

.

लोक राईको रचना , मान थुलुङ्गको संगीत , कुमार थापाको संगीत संयोजन रहेको गीतको मिक्सिङ्ग तथा मास्टरिङ्ग मिन बिस्टले गरेका छन्।

जेनेक्स मिडियाले निर्माण गरेको भिडियोमा गायिका अनु चौधरी स्वयंको अभिनय रहेको छ।

म्युजिक भिडियो लिङ्क:

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

40421