Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङ कोरोना न्युज अपडेट : लोकल केस जिरो… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङ कोरोना न्युज अपडेट : लोकल केस जिरो…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २७ मार्च। हङकङमा चार महिना यता पहिलो पटक स्थानीय कोरोना सङ्क्रमित संख्या शून्यमा झरेको छ।

यद्यपि २४ घण्टामा हङकङमा ६ जना आयातित सङ्क्रमित थपिएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ। यससंगै कोरोना सङ्क्रमितको संख्या हङकङमा ११,४४६ पुगेको छ।

आयातित सङ्क्रमितहरुमा भारतबाट २, फिलिपिन्सबाट २, पाकिस्तानबाट १ र इन्डोनेसियाबाट आएका १ जना रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,०२३ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १७० जनाको उपचार भइरहेको छ। १० जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २०५ पुगेको छ।

फाइल फोटो




Comments

comments

41251