हङकङ कोरोना न्युज अपडेट : लोकल केस जिरो…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ४ अप्रिल। हङकङमा आज आइतवार स्थानीय कोरोना सङ्क्रमितको संख्या शून्यमा झरेको छ।

यद्यपि, ७ जना आयातित सङ्क्रमित थपिएको सेन्टर फर हेल्थ प्रोटेशनले आज १२ बजे जानकारी दिएको छ।

यससंगै कोरोना सङ्क्रमितको संख्या हङकङमा ११,५०९ पुगेको छ।

आयातित सङ्क्रमितमा ५ जना भारतबाट, १ जना इन्डोनेसियाबाट र १ जना फिलिपिन्सबाट आएका रहेका छन्।

फाइल फोटो
हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

41361