हङकङ कोरोना न्युज अपडेट : १८ सङ्क्रमित थपिए…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १७ अप्रिल। हङकङमा शनिवार १० आयातित र ८ स्थानीय गरी १८ सङ्क्रमित थपिएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,६५४ पुगेको छ।

स्थानीय सङ्क्रमितमध्ये ६ जनाको सङ्क्रमणको स्रोत खुलेको छैन।

आयातित १० सङ्क्रमितहरुमा इन्डोनेसियाबाट १, फिलिपिन्सबाट २ र भारतबाटबाट आएका ७ जना रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,२५८ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १३८ जनाको उपचार भइरहेको छ। ४ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २०९ पुगेको छ।

TIPS: तल सर्च बक्समा अंग्रेजीमा देशको नाम लेख्नुहोला।

फाइल फोटो




Comments

comments

41527