हङकङ कोरोना न्युज अपडेट : सङ्क्रमित संख्या शून्य…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ३० मे। सेन्टर फर हेल्थ प्रोटेक्शनका अनुसार हङकङमा आज आइतवार पनि कोरोना सङ्क्रमित को संख्या शून्यमा झरेको छ।

७ महिनापछि पहिलो पटक विहीवार हङकङमा कोरोना सङ्क्रमितको संख्या शून्यमा झरेको थियो। शुक्रवार शून्य र शनिवार एक आयातित थपिएका थिए। सेन्टर फर हेल्थ प्रोटेक्शनले आज स्थानीय र आयातित सङ्क्रमित नथपिएको जनाएको छ।

हालसम्म कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,८३८ रहेको छ।

कोरोना सङ्क्रमित २५ जनाको उपचार भइरहेको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० पुगेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

42656