Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङ कोरोना न्युज अपडेट : लगातार आठौं दिन लोकल केस जिरो, २ आयातित सङ्क्रमित थपिए… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङ कोरोना न्युज अपडेट : लगातार आठौं दिन लोकल केस जिरो, २ आयातित सङ्क्रमित थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १५ जुन। सेन्टर फर हेल्थ प्रोटेक्शनले मंगलवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या शून्यमा झरेको जनाएको छ। स्थानीय सङ्क्रमित संख्या लगातार शून्यमा झरेको यो आठौं दिन हो।

यद्यपि, २ जना आयातित सङ्क्रमित थपिएको छ। आयातित सङ्क्रमितमा इन्डोनेसियाबाट आएका २८ र ३९ वर्षीया दुई महिला रहेकी छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको संख्या कुल संख्या ११,८८१ पुगेको छ।

[wds id=”2″]
.

अहिले कोरोना सङ्क्रमित ३८ जनाको उपचार भइरहेको जनाइएको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोना सङ्क्रणका कारण हङकङमा २१० ले ज्यान गुमाएका छन्।

आज ४१,३९५ जनाले कोरोनाबिरुद्ध खोप लगाएका छन्। अहिलेसम्म कोरोनाबिरुद्ध ३०,०६,२०७ खोप दिइसकेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

42986