हङकङ कोरोना न्युज अपडेट : हङकङमा आज पनि कोरोना केस जिरो…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १९ जुलाई। सेन्टर फर हेल्थ प्रोटेक्शनले सोमवार स्थानीय र आयातित कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ।

हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या ११,९५९ रहेको छ। पछिल्लो १४ दिनमा जम्मा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

हङकङमा कोरोना सङ्क्रमित २७ जनाको उपचार भइरहेको छ। कोरोना सङ्क्रणबाट हङकङमा मृत्यु हुनेको संख्या २१२ पुगेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

43748