इन्डिया क्लवमा कुटाकुट, ३ घाइते ५ पक्राउ..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १३ नोभेम्बर । गएराति याउ मा तेईस्थित इन्डिया क्लवमा दुई समूहबीच कुटाकुट हुंदा तीन जना घाइते भएका छन्।

घटनापछि पुगेका जगतअम्बु गुरुङले खिचेको भिडियो

वर्थडे पार्टी भइरहंदा ११ जना भारतीयहरु एक आपसमा झगडा भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई पक्राउ गरेको छ। घाइते तीन जनालाई अस्पताल लगिएको जनाएको छ।

👉 हाम्रो नयाँ भिडियो ब्लग आएको छ हेर्नुहोस् है.. यहाँ क्लिक गर्नुहोस् भिडियो हेर्न।





Comments

comments

46585