Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चाइनिज बारमा, अर्धनग्न नेपाली चेलीहरूको दुरावस्था

काठमाडौं, फागुन १७ – बाहिर सडक र गल्लीहरुमा जमेको ३ फिट हिँउ पग्लिने कुनैछाँट छैन। पुष महिनाकाे मुटु छेड्ने चिसोमा चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ शहर झनझन् कठ्याग्रिदै थियो।

रातको ११ बजेको हुदोँ हो। रंगीबिरंगी मधुरो प्रकाश र चर्को ध्वनीले बारमा डिस्कोथेकको झल्को दिन्थ्यो।

५ जना नेपाली युवती तिब्बती र चिनियाँ ग्राहकसँग मस्कीमस्की नाच्दै थिए। उनीहरु अर्धनग्न अवस्थामा थिए। नेपालसमाचार पत्र दैनिकले छापेको छ।

नेपालबाट गएका ठूलावडा भनिनेहरु पनि यी बारका गतिला ग्राहक रहेछन्। जतिजति रात छिप्पिदैँ गयो, उति नै वातावरण उत्तेजित हुँदै गएको थियो। बिहान ५ नबज्दै डान्स फ्लोरबाट युवतीहरु हराउँदै गए।





Comments

comments

4720