हङकङमा नेपाल एयरलाइन्सलाई प्रतिबन्ध, नेपालबाट आएका ३४ जनामा देखियो कोरोना!

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २८ जनवरी । हङकङ सरकारले काठमाडौंबाट आउने नेपाल वायुसेवा निगमको उडान नं. RA409 लाई पुनः प्रतिबन्ध लगाएको छ।

–

जनवरी २५ मा काठमाडौंबाट हङकङ आइपुगेको नेपाल एयरलाइन्सका ३४ जना यात्रुमा कोरोना पोजेटिभ देखिएपछि नेपाल वायुसेवा निगमको उडान RA409 लाई हङकङमा प्रतिबन्ध लगाइएको हो।

२७ जनवरीदेखि ९ फेब्रुअरीसम्म करीव दुई हप्ताको लागि काठमाडौंबाट आउने यात्रुहरूलाई हङकङमा अवतरण गर्न प्रतिबन्ध लगाएको स्थानीय मिडियाले जनाएको छ। प्रतिक्रयाको लागि फेसबूकमा जानुहोस्





Comments

comments

48162